सङ्खुवासभा । सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । मकालु गाउँपालिका–५ माङ्सिमाको भाटभटेनीडाडाँमा रहेको नेपाल टेलिकमको टावर समस्या देखिएपछि सञ्चार सेवा अवरुद्ध भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

नेपालले विश्व बैंकबाट १३ अर्ब ३३ करोड ऋण लिने मन्त्रिपरिषद् निर्णय
२०८१ बैशाख २१ | मध्यान्ह ०६:०१ बजे
३६ दिनमा थपिए ८५ हजारभन्दा बढी नयाँ मतदाता
२०८२ कार्तिक १४ | बिहान ०९:०७ बजे
पूर्वराजा ज्ञानेन्द्र पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न मंगलबार सिंहदरबार जाने
२०७८ पुस २६ | मध्यान्ह १२:०९ बजे






