रौतहट । रौतहटको सदरमुकाम गौर कारागारमा कैदी बन्दीको लागि आएको चामल पसलमा विक्री भएको देखिए पछि प्रहरीले छापा मारी ११४ बोरा चामल बरामद गरेको छ । कारागारमा बन्द जीवन बिताइरहेका कैदीको लागि आएको चामल स्थानीय एक पसलमा बिक्री भएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौर बाट गएको टोलीले छापा मारी उक्त परिणामको चामल बरामद गरेको हो।
जगत ठाडा मगर
Related posts

मौसम खराबले हवाई उडान र अवतरण ठप्प, सातवटा जहाज होल्ड, एउटा लखनउ डाइभर्ट
२०७८ मंसिर १८ | बिहान ११:०८ बजे
चितवन राष्ट्रिय निकुञ्जमा हालसम्मकै धेरै पर्यटक भित्रिए
२०८० बैशाख १९ | बिहान ११:०१ बजे
भत्ताको नबिकरण सेवा घरदैलोमा पाँउदा स्थानीय खुशी
२०८३ साउन १५ | बिहान ११:०४ बजे






