बझाङमा ४.६ म्याग्निच्युडको भूकम्प

काठमाडौं । बझाङमा बुधबार राति भूकम्प गएको छ ।

राति १० बजेर ३ मिनेटको समयमा भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

Related posts