काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परराष्ट्र सल्लाहकारमा रूपक सापकोटालाई नियुक्त गरिएको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले सापकोटालाई प्रधानमन्त्री प्रचण्डको परराष्ट्र सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकारका गोविन्द आचार्यले जानकारी दिए ।
जगत ठाडा मगर
Related posts

फागुन २५ आसपासमा देशले नयाँ राष्ट्रपति पाउने
२०७९ माघ ५ | बिहान ०७:१० बजे
तिर्थमान महर्जनकाे नयाँ आधुनिक गीति एल्बम “जवानीको जोशमा” सार्वजनिक
२०८३ साउन ६ | मध्यान्ह ०३:०४ बजे
बंगलादेशका लागि उडेको विमान दुर्घटना, सवार सबैको मृत्यु
२०७९ साउन १ | मध्यान्ह ०६:०४ बजे






