काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
नवलपुर टुडे
Related posts

कपिलवस्तुका २८ मतदानस्थल अति संवेदनशील सूचीमा
२०७९ कार्तिक १७ | मध्यान्ह ०२:०७ बजे
बझाङमा पाँच मिनेटको अन्तरमा दुई भूकम्प
२०८१ असार १ | बिहान ०६:०३ बजे
भन्सार छलेर ल्याउँदै गरेको साढे ५ लाखभन्दा बढीको लत्ताकपडा सशस्त्र प्रहरीद्वारा बरामद
२०७८ मंसिर ६ | मध्यान्ह ०७:०८ बजे






