पत्रकार गौतमलाई मातृ शोक

काठमाडौँ। कामना सिने मासिकका पूर्वसम्पादक कुशल गौतमकी ममतामयी आमा खड्गकुमारी गौतमको निधन भएको छ ।

लामो समयदेखि बिरामी परेकी  गौतमको ९६ वर्षको उमेरमा बुधवार निधन भएको पारिवारिक स्रोत जानकारी दिएको छ।

Related posts