काठमाडौँ । जाजरकोट भूकम्पमा परी घाइते हुनेहरूको सङ्ख्या बढेर २ सय ५३ पुगेको छ । घाइतेहरूमा जाजरकोटका १ सय १२ जना, रुकुम पश्चिमका १३२ जना, जुम्लाका ५ जना तथा दैलेख र सल्यानका दुई दुई जना रहेका छन् ।
नवलपुर टुडे
Related posts

सब इन्जिनियर हत्या घटना : सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध
२०८२ फाल्गुन ४ | मध्यान्ह ०६:११ बजे
प्रविधिबाट हुने हिसां तथा छुवाछुत न्युनिकरण गर्नका लागि सचेतना मुलुक कार्यक्रम सुरु
२०८३ जेष्ठ २१ | मध्यान्ह ०५:०२ बजे
छाप्न बाँकी कार्डको सङ्ख्या अहिल्यै करिब ११ लाख
२०८० भदौ ३० | बिहान ०६:०५ बजे







