काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश नियुक्ति प्रक्रिया छिट्टै टुङ्ग्याउने बताएका छन् । आज सर्वोच्च अदालत बार एसोसिएसनको भवन निर्माणका लागि जग्गा भोगाधिकरणको पत्र हस्तान्तरण कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा बाँकी न्यायाधीश नियुक्ति प्रक्रियालाई छिट्टै टुङ्ग्याउने बताए ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

नारायणीसहित यी १० नदीको जलसतह सतर्कता तहनजिक
२०८१ साउन २७ | बिहान १०:०४ बजे
पर्वतको स्थानीय तहले आलु खरिद गरेपछि किसानलाई राहत
२०८१ साउन २५ | बिहान १०:०४ बजे
प्रदेश सांसदकाे गाडि” टाउकाे भन्दा अाँखा ठुलाे”
२०७७ मंसिर ८ | मध्यान्ह ०६:०८ बजे


