काठमाडौँ । हाल देशको पश्चिमी भूभागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। साथै लुम्बिनी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
नवलपुर टुडे
Related posts

एनआरएनमा आरके शर्माको नेतृत्वमा समानान्तर कार्यसमिति घोषणा
२०८० कार्तिक ५ | बिहान ०६:०७ बजे
चोरीको घटनाले त्रसित वीरगंजवासीलाई त्रास मुक्त गर्छौ : प्रहरी उपरीक्षक बस्नेत
२०७८ फाल्गुन १५ | मध्यान्ह ०१:११ बजे
इरानको युरेनियमको पूरै ख्याल राखिनेछ: ट्रम्प
२०८२ चैत्र २५ | मध्यान्ह ०१:१२ बजे






