काठमाडौँ । वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महावीर पुनसहित १० जना व्यक्ति सम्मानित भएका छन् । अमेरिकाको नर्दन क्यालिफोर्नियामा अवस्थित नीलकृष्ण जसोदा सिटौला फाउन्डेसनले शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै पुनसँगै प्रसिद्ध नेत्र चिकित्सक तथा तिलगंगा आँखा अस्पतालका निर्देशक डा.सन्दुक रुइत, पूर्व राजदूत प्रल्हादकुमार प्रसाईँ, कवि नवराज पराजुली, इन्जिनियर रामबिन्दु श्रेष्ठ, पत्रकार अरुणदेव जोशी, समाजसेवी सरु सुवेदी, शिक्षक होमनाथ न्यौपाने र गायिका सिम्रन परियारलाई नगदसहित सम्मान गरिएको हो ।
नवलपुर टुडे
Related posts

मलेसिया ट्रान्जिट हुँदै जापान हिँडेका ३४ जना नेपालीलाई मलेसियाली अध्यागन विभागले नेपाल फर्काए
२०७८ मंसिर १९ | मध्यान्ह ०२:०८ बजे
बौदबाट १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ असार २४ | मध्यान्ह ०३:०३ बजे
लुम्बिनी प्रदेशमा कांग्रेस-एमालेले टुंग्याए नयाँ मन्त्रीको नाम, आजै शपथ हुने
२०८१ साउन ९ | बिहान ०७:०४ बजे






