भक्तपुर, कात्तिक २८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गर्नुहुँदै । मङ्गलवार भक्तपुरमा राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान शंखधर चोक, मध्यपुर ठिमीद्वारा ठिमीमा नेपाल संवत्का प्रवर्द्धक कार्यक्रमको आयोजना गरिएको थियो ।
नवलपुर टुडे
Related posts

हिमपात हुँदा किसान र पर्यटन व्यवसायी उत्साहित
२०८२ कार्तिक ११ | मध्यान्ह ०१:०७ बजे
उखुमा रेड रड रोगको समस्या, किसान चिन्तित
२०७९ भदौ २८ | बिहान ०६:०५ बजे
सरकारले भोलिदेखि लागू हुने गरेर जिउँदो खसी र च्याङ्ग्राको बिक्री मूल्य घटाए
२०८० कार्तिक २ | मध्यान्ह ०८:०७ बजे


