तेल अभिभ । प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले इजरायली सेनाले आइतबार बिहान वेस्ट बैंक सहरको नाब्लस र जेनिनमा दुई प्यालेस्टिनीहरूलाई मारेको जानकारी दिएको छ । गएरातिदेखि इजरायली सेनाको कारबाहीमा मारिएका प्यालेस्टिनीको सङ्ख्या ६ पुगेको हो ।
एजेन्सी
Related posts

काठमाडौंमा ५५ प्रतिशत मत खस्यो, मतपेटिका गणनास्थल पुर्याइँदै
२०७९ मंसिर ४ | मध्यान्ह ०६:०८ बजे
रुपन्देहीका नौ गाउँमा आगलागी
२०८१ बैशाख ९ | बिहान १०:०१ बजे
भेनेजुएली तेल बेचेको पैसा जफत गर्नबाट रोक्ने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर
२०८२ पुस २७ | मध्यान्ह १२:०९ बजे






