काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा मृत्यु भएका व्यक्तिका आश्रित परिवारले मासिक एक लाख रुपियाँसम्म पेन्सन लिन थालेका छन् । सामाजिक सुरक्षा कोषले कोषको योजनामा आबद्ध भएर योगदान गरिरहेका बेला विभिन्न कारणले मृत्यु भएका ४१४ योगदानकर्ताका आश्रित परिवारलाई चार हजारदेखि ९९ हजार ६२५ रुपियाँसम्म निवृत्तिभरण वितरण गर्दै आएको छ ।
पत्रपत्रिकाबाट
Related posts

अञ्जनी कुमार पोखरेललाई सशस्त्रको एआईजीमा बढुवा गर्न सिफारिस
२०८३ जेष्ठ ६ | बिहान ०७:०२ बजे
देशभर आजको मौसम कस्तो रहला ?
२०८२ मंसिर ९ | बिहान ०६:०८ बजे
प्रधानमन्त्री र मुख्यमन्त्रीको कार्यकाल तोक्ने र मन्त्रालय घटाउने नेपाली कांग्रेसको प्रस्ताव
२०८२ फाल्गुन ७ | मध्यान्ह ०२:११ बजे






