सुपर लिग : वीरगञ्ज र चितवन भिड्दै

काठमाडौँ । नेपाल सुपर लिगमा आज दुई क्लब भिड्दैछन् । आजको खेलमा वीरगञ्ज युनाईटेड र चितवन फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । 

दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने उक्त खेल साँझ ५:३० बजेबाट सुरु हुनेछ ।

Related posts