नक्कली भुटानी शरणार्थी प्रकरण: केशव तुलाधर साधारण तारेखमा रिहा हुने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका केशव तुलाधर रिहा हुने भएका छन् ।

शुक्रबार उच्च अदालत पाटनले उनलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

Related posts