लोकसेवा आयोगले माग्यो भारी संख्यामा शाखा अधिकृत (विज्ञापनसहित)

काठमाडौं । लोकसेवा आयोगले शाखा अधिकृत वा सो सरह पदको लागि खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको छ ।

आयोगले आज मंसिर २७ गते मंगलबारको गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै शाखा अधिकृत वा सो सरहको पदका लागि खुला तथा समावेशी आधारमा दरखास्त माग गरेको हो ।

हेर्नूहोस पूरा जानकारी:

410087478 759270056241797 8418194262640640803 n

Related posts