पोखरा । पोखरा घुम्न आएका पर्यटकलाई हनी ट्र्यापमा पारेर लुटपाट भएको छ । पृथ्वीचोकमा रहेको बसपार्कमा महिलालाई प्रयोग गरेर एकान्तमा लैजाने र पुरुषहरूले लुटपाट गरेर भाग्ने गरेको प्रहरीले जनाएको छ । हनी ट्र्यापमा पार्ने २ महिला र ३ पुरुष पक्राउ परेका छन् । विभिन्न प्रलोभनमा पारेर होटेल लैजाने भन्दै एकान्तमा लगेर लुटपाट गरिएको बैदाम प्रहरी प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
जगत ठाडा मगर
Related posts

एनपीएलको पाँचौँ खेलमा चितवनविरुद्ध ब्याटिङ गर्दै लुम्बिनी
२०८१ मंसिर २५ | बिहान ०९:०८ बजे
पञ्चैबाजा बजाउँदै बागलुङका बालबालिका
२०८१ अशोज २९ | मध्यान्ह ०२:०६ बजे
बालेन शाहलाई प्रचण्डले भने, ‘तपाईंको जित ठूलो क्रान्ति हो’
२०७९ जेष्ठ २१ | बिहान १०:०२ बजे






