काठमाडौँ । अध्यक्ष तथा पूर्व अध्यक्षको बदमासीले सहकारीका हजारौँ बचतकर्ताको करिब तीन अर्ब रुपैयाँ जोखिममा परेको छ । कास्कीभित्र सञ्चालित विभिन्न पाँचवटा सहकारी डुब्दा खाई नखाई बचत गरेका सर्वसाधारण बचतकर्ताको रकम जोखिममा परेको हो ।
पत्रपत्रिकाबाट
Related posts

कर्णाली प्रदेशमा सकियो मतदान
२०८० माघ ११ | मध्यान्ह ०१:१० बजे
पूर्वपश्चिम राजमार्गका १३८ स्थानमा सिसीटिभी क्यामेरा जडान
२०७८ साउन २३ | बिहान ०९:०४ बजे
नेपाल प्रहरीका ४८ प्रहरी उपरीक्षक (एसपी) को सरुवा (सूचीसहित)
२०८२ अशोज २ | बिहान १०:०६ बजे






