म्याग्दी । म्याग्दीका एक दम्पतीले नेत्र ज्योति सङ्घ, बेनीलाई रु दुई करोड ५० लाख बराबरको जग्गा निःशुल्क प्रदान गरेका छन् । पूर्वाधारको अभावमा भाडा तिरेर सेवा दिइरहेको सङ्घलाई मालिका गाउँपालिका–६ दिच्यामका मुक्ति रोका र याममाया रोकाले जग्गादान गरेका हुन् ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

ताप्लेजुङ केन्द्र भएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प
२०७८ चैत्र ९ | मध्यान्ह ०८:१२ बजे
अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा
२०८० भदौ ७ | बिहान ११:०५ बजे
रुपन्देहीमा अबैध माटो उत्खनन् तथा ओसारपसार कार्यमा संलग्न सवारी साधन नियन्त्रणमा
२०८२ असार १ | मध्यान्ह ०९:०३ बजे






