काठमाडौं । मन्त्रिपरिषद बैठक सिंहदरबारमा जारी छ । सोमबार विहान बसेको मन्त्रिपरिषद बैठकले ललितपुरको बालकुमारी घटनाको छानबिन गर्न पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय न्यायिक आयोग गठन गर्ने छ । गठन भएपछि आजैदेखि आयोगले कार्य प्रारम्भ गर्ने छ ।
नवलपुर टुडे
Related posts

धरान–४ र १४ जोड्ने झोलुङ्गे पुल क्षतिग्रस्त
२०८२ भदौ ६ | बिहान ०६:०५ बजे
देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने
२०८१ अशोज १३ | बिहान ०६:०६ बजे
कार्यसम्पादनमा कालिगण्डकी गण्डकी प्रदेशकै सर्वोत्कृष्ट, हिमाली जिल्लामा नार्पाभूमि उत्कृष्ट
२०८१ फाल्गुन ३ | बिहान ०६:११ बजे






