विराटनगर । कोशी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि मतदान भइरहेको छ। मतदानमा सहभागी हुन प्रदेशका मुख्यमन्त्रीदेखि सांसद, गाउँपालिका/नगरपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख/उपप्रमुख सहभागी भइरहेका छन्।