सार्वजनिक जग्गा अतिक्रमणको सूचना उपलब्ध गराउन अपिल

रौतहट । सरकारी वा सार्वजनिक जग्गा अतिक्रमणको सूचना वा प्रमाण उपलब्ध गराउने सम्बन्धी जिल्ला प्रशासन कार्यालय राैतहटले आइतबार एक प्रेस बिज्ञप्ति निकाल्दै सुचना जारी गरेका छन ।

राैतहट जिल्लाका सबै एलानी जग्गा, गाैचर, मर्दनघाट लगायतका जग्गा कुनै ब्यक्ति, संस्थाको नाममा दाखिला बा रजिस्टार रहेका छन भने तुरुन्त सबै प्रमाणसहित गाेप्यसुचनाकाे रूपमा जानकारी गराउन प्रेस बिज्ञप्ति मार्फत जानकारी गराएका छन ।

राैतहट लगायत देशका अधिकांश ठाउँमा रहेका ऐलानी जग्गालाई अतिक्रम गरेकाले नेपाल सरकारले कडा नियमकाे साथ प्रत्येक जिल्ला प्रशासन कार्यालयलाई निर्देशसमेत दिएका छन ।

photo 2024 02 25 14 51 49

Related posts