बालुवाटारबाट मिटरब्याज पीडितहरु पक्राउ

काठमाडौँ । बालुवाटारबाट प्रहरीले १३ जना मिटरब्याज पीडितलाई पक्राउ गरेको छ ।

उनीहरूलाई प्रधानमन्त्री निवासको ३ नम्बर गेटबाट पक्राउ गरिएको हो । 

बालुवाटारबाट ९ जना पुरुष र ४ जना महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।

Related posts