सिंहदरबार अगाडि प्रदर्शन गर्ने १६ जना प्रहरी नियन्त्रणमा

काठमाडौँ । सिंहदरबार अगाडि प्रदर्शन गरिरहेकी अभियन्ता कृतु भण्डारीसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ। रुसी सेनामा रहेका नेपाली नागरिकको जीवन रक्षाको माग गर्दै सचेतना अभियान चलाउँदै आएकी अभियन्ता भण्डारीसहित १४ जनालाई प्रहरीले आज सिंहदरवार अगाडीबाट पक्राउ गरेका हुन्।

रुसी सेनामा गएर सम्पर्कबिहीन भएकाहरुको खोजी, मृत्यु भएकाहरुको शव फिर्ता र अलपत्र परेकाहरुको उद्धारको माग राख्दै उनीहरुले सिंहदरको दक्षिण गेट अगाडि प्रदर्शन गरिरहेका थिए।

Related posts