तस्बिरमा नागढुङ्गा सुरुङ मार्गको ‘ब्रेक थ्रु’

काठमाडौं, वैशाख ३ । सोमबार सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्विच थिचेर सुरुङमार्गको ‘ब्रेक थ्रु’ गर्नुभएको हो ।

चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाई दुई हजार छ सय ८८ मिटर छ । यसअघि नै आपत्कालीन रुपमा प्रयोग गरिने सुरुङ भने गत साउनमा नै ब्रेक थ्रु गरिसकिएको छ ।

सुरुङभित्रको सडक ढलान, बत्ती जडान, अक्सिजन पाइप जडानलगायतका कामका लागि भने केही समय लाग्नेछ ।आयोजनाको कूल लागत झण्डै २२ अर्ब रुपियाँ बराबर छ । जापानी निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेसनले सो सुरुङमार्ग निर्माणको जिम्मा पाएको थियो ।

break thru 1

break thru 4

break thru 2

break thru 8

break thru 11

break thru 10

break thru 13

break thru 15

break thru 9

break thru 12

break thru 5

break thru 7

break thru 14

break thru 16

break thru 3

break thru 6

Related posts