८४ जना लेखा अधिकृतहरूको पदस्थापन (सूचीसहित)

काठमाडौँ । ८४ जना लेखा अधिकृतहरूलाई पदस्थापन गरिएको छ ।

अर्थ मन्त्रालय अन्तर्गतको महालेखा नियन्त्रक कार्यालयले लोकसेवा आयोगबाट सिफारिस भइ आएका लेखा अधिकृतहरूलाई विभिन्न निकायमा लेखा अधिकृत तथा कोष नियन्त्रकमा पदस्थापन गरेको हो । पछिल्लो समय सरुवा तथा पदस्थापनमा अड्डा रोज्नेहरूबीच निकै ठूलो तँछाडमछाड हुने गरेको छ ।

निश्चित समूहको दवबबा रहने सरुवामा ठूलो संख्यामा चलखेल हुने गरेको भन्दै कर्मचारी वृत्तमा चर्चा परिचर्चा हुने गरेको छ ।

हेर्नुस् सूची

 

Related posts