मोरङमा भाले हात्ती मृत अवस्था फेला

मोरङ, जेठ ३० । मोरङको सुन्दरहरैँचा- ६ मा भाले हात्ती मृत अवस्थामा फेला परेको छ ।

स्थानीय भक्तबहादुर लिम्बूले लगाएको केरा खेतीभित्र अन्दाजी ८/९ वर्षको हात्ती मृत अवस्थामा फेला परेको जिल्ला वन अधिकृत विष्णुलाल घिमिरेले जानकारी दिनुभएको छ ।

Related posts