सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र परेका छन्। बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवनलगायतका स्थानमा जाने यात्रु र सो स्थानबाट बेँसीसहर र बेँसीसहर हुँदै हिमाली जिल्ला मनाङ जाने यात्रु समस्यामा परेका हुन्। बिरामी बोकेको एम्बुलेन्ससमेत रोकिएका छन्। डुम्रे–बेँसीसहर ४२ किलोमिटर रहेको छ। यस वर्ष यो सडक पहिलोपटक अवरुद्ध भएको हो।
नवलपुर टुडे
Related posts

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’
२०८२ फाल्गुन २९ | मध्यान्ह ०५:११ बजे
अर्घाखाँचीमा टिप्पर दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते
२०८१ जेष्ठ २९ | बिहान ०९:०२ बजे
प्रेमबहादुर : लट्ठी टेक्दै झाेला बाेक्दै ९० वर्षमा एक कक्षा !
२०८० भदौ ५ | मध्यान्ह ०२:०५ बजे


