कञ्चनपुरको दोधारामा २४ घन्टामा ५६३ मिलिमिटर वर्षा

काठमाडौं, असार २४ । कञ्चरपुरको दोधारामा अहिलेसम्मकै उच्च वर्षा भएको छ। त्यहाँ पछिल्लो २४ घन्टामा ५६३ मिलिमिटर वर्षा भएको छ।

Related posts