प्रधानमन्त्री दाहालको चुनौती: प्रतिगमनविरुद्ध प्रतिरोध यही (संसद्) बाट सुरु भयो

शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत माग्दै दाहालले त्यही यात्रा सुरु गर्न राजीनामा नदिएको बताएका हुन्।

‘संख्या पुगोस् या नपुगोस् माओवादी यहाँ आइपुगेको संख्याले त होइन। त्यस कारण इतिहासमा तपाईँहरूको भूमिका दर् होस भनेर आज यहाँ उपस्थित भएको हुँ,’ प्रधानमन्त्री दाहालले भने, ‘प्रतिगमनविरुद्ध प्रतिरोध यहीबाट सुरु गरेको हो। तपाईंहरूलाई लाग्या होला दुई तिहाई भइसक्यो प्रचण्डले राजीनामा नदिएर के ग¥यो रु तपाईँहरूको पश्चगमनको यात्रा रोक्न चाहन्छु।’

तर, अब भूमिगत र सशस्त्र संघर्ष भने नगर्ने उनले बताए।

Related posts