परराष्ट्र मन्त्री आरजु राणा र भारतीय राजदूत श्रीवास्तवबिच शिष्टाचार भेट

मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा राजदूत श्रीवास्तव र  परराष्ट्र मन्त्री राणाबिच शिष्टाचार भेट भएको मन्त्रालयले जनाएको छ । भेटका क्रममा नेपाल भारतबिचको सम्बन्धकाका बारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Related posts