ना ५ ख २९१२ र ना ३ ख ७७२७ नम्बरको ट्रकबाट करिब १ करोड ८२ लाख ६ हजार ४३८ रुपैयाँ मूल्यको काजु, ज्वानो र इलेकट्रोनिक्स सामान बरामद गरिएको प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए। उक्त सामानसहित दुवै ट्रकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको डिएसपी भारतीले जनाए।
नवलपुर टुडे
Related posts

‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
२०८१ बैशाख १९ | मध्यान्ह ०४:०१ बजे
युनियन चौतारीको निर्णयलाई धज्जी उडाई कोषाध्यक्ष पद सेन्टरलाई बेच्ने यादवलाई कारबाही सिफारिस
२०८१ फाल्गुन ६ | मध्यान्ह ०३:११ बजे
काँक्रोको बीउ बिक्री गरेर छ करोड आम्दानी
२०८१ माघ २२ | बिहान ०६:१० बजे


