काठमाडौँ, साउन २० । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशालामा रूपान्तरण गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज क्यानका पदाधिकारी, पूर्वक्रिकेटर, कलाकार केकी अधिकारी र प्रकाश सपुतलगायत क्रिकेटप्रमीसँगको संयुक्त भेटमा प्रधानमन्त्री ओलीले क्रिकेट, खेलाडी र यससँग सम्बन्धित पक्षको विकास र विस्तारका विषयमा छलफल गर्नुभएको हो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts
यूएईमा नेपाली प्रिमियर लिग हुदै : चार टोलीसहित ‘NPL UAE’ को पहिलो संस्करण
२०८३ भदौ २० | मध्यान्ह ०२:०५ बजे
लोकतन्त्र बलियो हुन सञ्चारमाध्यम बलियो हुनुपर्छः अध्यक्ष शर्मा
२०८३ बैशाख २८ | बिहान ०८:०१ बजे
जुत्ता चप्पलको गोदाममा आगलागी हुँदा ५ जनाको मृत्यु
२०७८ माघ २८ | बिहान ०९:१० बजे





