कोशी प्रदेशमा आज सार्वजनिक बिदा

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहीवार सूचना प्रकाशित गरी मन्त्रीपरिषद्को साउन २४ गतेको बैठकले आज कोशी प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाकारी दिएको हो।

३० औं अन्तर्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवसलाई उत्सवका रुपमा मनाउन आज  प्रदेशभर सार्वजनिक बिदा दिइएको  मन्त्रालयले जनाएको छ।

Related posts