दसैँ बिदापछि आजदेखि खुल्दै सरकारी कार्यालयहरू

काठमाडौँ । सरकारले दसैँका लागि दिएको बिदापछि आजदेखि सरकारी कार्यालय खुल्दैछन्। दसैँका लागि दिइएको सार्वजनिक बिदा मंगलबारदेखि सकिएको हो।

सप्तमीदेखि सुरु भएको बिदापछि आज त्रियादशीका दिनदेखि कार्यालयहरू खुल्न लागेका हुन्। विजयादशमीको टीका जमरा लगाउने क्रम भने कोजाग्रत पूर्णिमा जारी रहन्छ।

Related posts