सरकारले गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि उक्त रकम खर्च गर्दै आएको छ । विपद् प्रभावितलाई सहज रुपमा राहत उपलब्ध गराउन सरकारले अति प्रभावित, प्रभावित क्षेत्र समेत घोषणा गरेको छ ।
नवलपुर टुडे
Related posts

आज देशभर आंशिक बदली, केही प्रदेशमा बर्षाको सम्भावना
२०७८ पुस २७ | बिहान ०७:०९ बजे
सीमान्तकृत चेपाङ समुदायकाे न्वाँगी पर्व
२०८० भदौ १५ | मध्यान्ह ०४:०५ बजे
सामुदायिक वनद्वारा आठ करोड रुपैयाँभन्दा बढीको वन पैदावर बिक्री
२०८२ कार्तिक १० | बिहान ०७:०७ बजे


