काठमाडौँ, कार्तिक ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलको बैठक बोलाएका छन्। बैठक दिउँसो ३ बजे बस्ने छ। बैठकमा गठबन्धनमा रहेका सबै दललाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सरकारको भावी कार्ययोजनामा गठबन्धनको साझा धारणा बनाउन छलफल हुने बताइएको छ। अघिल्लो बैठकमा गठबन्धनको भाबी कार्यक्रम सार्वजनिक गर्ने समझदारी बनेको थियो। सोही अनुसार आज बैठक बस्न लागेको हो।
नवलपुर टुडे
Related posts

सौर्य एयरलाइन्स दुर्घटना: शब त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लैजाने तयारी
२०८१ साउन ९ | मध्यान्ह १२:०४ बजे
पर्यटक तान्दै चौरीखर्क
२०८२ साउन ७ | बिहान ०६:०४ बजे
एक सय ७२ रोपनीमा लगाइएको अफिमखेती नष्ट
२०८० चैत्र ३० | बिहान १०:१२ बजे


