दोलखा केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प

शनिबार राती ११ बजेर ३० मिनेटको समयमा दोलखा जिल्लाको लामिडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार ४ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको हो।

Related posts