लाल आयोगले दिएको सुझाव सार्बजनिक (प्रतिवेदनसहित)

काठमाडौँ । डेडिकेटेड तथा ट्रंक लाइनको महसुल विवाद समाधानका लागि गठन गरिएको लाल आयोगले सरकारलाई दिएको सुझाव सार्बजनिक गरिएको छ ।

सरकारलाई निकै समय अघि बुझाइएको उक्त प्रतिवेदन आइतबारको मन्त्रिपरिषद् बैठकले सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

सोही प्रतिवेदनअनुसार टीओडी मिटरका आधारमा १५ दिनभित्र महसुल उठाउने र उद्योगमा लाइन जोड्ने निर्णयसमेत सरकारले गरेको थियो । 

 

 

Related posts