मकवानपुर । स्थानीय तह उपनिर्वाचनअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१२ मा १०२ वर्षका गोविन्द लामिछानेले मतदान गरेका छन् । वडाध्यक्ष पदका लागि आइतबार भइरहेको मतदानमा उनी सहभागी भएका हुन् । उनले वडाको भोर्लेस्थित विष्णुज्योति आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दिप्शन गुरुङ
Related posts

पार्टी एकताका लागि माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार छु : ओली
२०७८ साउन ७ | बिहान ०७:०४ बजे
गलेश्वरमा नदी नियन्त्रण योजना निर्माण
२०८१ असार १ | बिहान ०८:०३ बजे
स्ववियु निर्वाचनः बुढिनन्दा क्याम्पसमा नेविसंघ सहित ३ संगठन दर्ता
२०८१ फाल्गुन २० | बिहान ०७:११ बजे


