एमाले सचिवालय बैठक मङ्गलबार, एजेण्डामा प्रधानमन्त्रीको चीन भ्रमण

बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

Related posts