कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा संरक्षित कृष्णसार । सन् २०१२ मा स्थानान्तरण गरेर ल्याइएका ४२ कृष्णसारबाट हाल निकुञ्जमा कृष्णसारको सङख्या बढेर दुई सय ८८ पुगेको छ । बर्दियाको खैरापुर र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा कृष्णसार संरक्षण गरेर राखिएका छन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत कृष्णसारलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ ।
दिप्शन गुरुङ
Related posts

जनताको अधिकार सुनिश्चित गर्ने पार्टी माओवादी केन्द्र हो : नेता अनिल परियार
२०७८ मंसिर ८ | बिहान ०९:०८ बजे
मुआब्जा दिलाउने सहमतिपछि जलविद्युत् आयोजना पुनःसञ्चालनमा
२०८१ चैत्र ६ | बिहान ०६:१२ बजे
हृदयाघातबाट पालिका कर्मचारीको निधन
२०८१ पुस २१ | मध्यान्ह ०२:०९ बजे


