काठमाडौँ । कालिकोटको ओडानकु केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । बिहान ५ बजेर ९ मिनेट जाँदा ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
नवलपुर टुडे
Related posts

जबर्जस्ती करणी उद्योगका फरार अभियुक्त कञ्चनपुर प्रहरीले सात महिनापछि पक्राउ
२०७८ साउन २ | बिहान ११:०४ बजे
सर्बसाधरणलाई पूर्वराजाले दशैंको टिका नलगाइदिने, शक्तिपिठको दर्शन नगर्ने
२०७८ अशोज २२ | मध्यान्ह ०६:०६ बजे
जनचेतना मूलक कार्यक्रम अन्तर्गत कृष्णनगरमा सरसफाई सेवा केन्द्र तौलिहवाद्वारा सरसफाई
२०७९ असार १८ | मध्यान्ह ०३:०३ बजे






