उनका अनुसार पूर्व महान्यायाधिवक्ता रमन श्रेष्ठ, वरिष्ठ अधिवक्ता सुशिल पन्त र सुरेन्द्र थापाले बहस गरेका छन्। बाँकीले भने भोलि पुनः निरन्तर बहस गर्ने खनालले बताए। रविको तर्फबाट बहस गर्न १८ अधिवक्ताले नाम टिपाएका छन् । बहस गरेका अधिवक्ताहरूले भने सहकारीसँग रविको कुनै सम्बन्ध नरहेको बताएका छन्। सहकारीसँग सम्बन्ध नरहेकोले रविलाई यसमा जोड्न नहुने उनीहरूको तर्क छ।
नवलपुर टुडे
Related posts

एमालेले अगामी महाधिवेशन लागि चन्द नउठाउने
२०७८ कार्तिक १८ | बिहान ०५:०७ बजे
नेकपाले शक्तिशाली दलित विकास प्राधिकरण गठन गर्नेछः संयोजक प्रचण्ड
२०८२ फाल्गुन १२ | मध्यान्ह ०६:११ बजे
एआईजी जोशीलाई आईजीपी कुवरद्वारा दर्ज्यानी चिह्न प्रदान
२०८१ साउन २४ | मध्यान्ह ०४:०४ बजे


