काठमाडौँ । काठमाडौँमा मंगलबार बिहान शक्तिशाली भूकम्प गएको छ । राजधानीसहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको धक्का केही सेकेन्ड महसुस भएको थियो भने भूकम्प कति म्याग्निच्युडको हो भन्नेबारे खुलिसकेको छैन । एकाबिहानै भूकम्प गएपछि सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्केका थिए ।
नवलपुर टुडे
Related posts

सिन्धुपाल्चोकका बाढी प्रभावितलाई अभिनेत्री करिश्माको सहयोग
२०७८ असार ६ | मध्यान्ह ०३:०३ बजे
कर्णालीको दैलेखमा बढ्दै लागुऔषध कारोबार, एक सातामा पाँचजना पक्राउ
२०७८ मंसिर २४ | बिहान ११:०८ बजे
अख्तियार दुरुपयोग राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौतीः राष्ट्रपति पौडेल
२०८२ माघ २८ | मध्यान्ह ०५:१० बजे






