काठमाडौं । गत मङ्गलबार चीनको स्वशासित क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीका भूकम्पपीडितलाई ल्हासास्थित नेपाली महावाणिज्य दूतावासको सहजीकरणमा त्यहाँ रहेको संस्था नेपाली दुःख निवारण कल्याणकोषले ल्हासामा बसोबास गरिरहेका नेपाली समुदायबाट सङ्कलन भएको ३७ लाख १७ हजार पाँच सय ३० प्रदान गरिएको छ ।
दिप्शन गुरुङ
Related posts

भारतमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु
२०८१ मंसिर १५ | बिहान ०५:०८ बजे
विपिनको रिहाइका लागि आमा र बहिनी अमेरिका प्रस्थान
२०८२ अशोज ९ | बिहान १०:०६ बजे
राष्ट्रपति पौडेलद्वारा गाई पूजा
२०८० कार्तिक २७ | मध्यान्ह १२:०७ बजे


