प्रधानमन्त्री ओलीले बौद्धिकता, सबलता र पुनरारम्भको प्रतीक मानिने सर्प वर्षले नेपाल र चीनबीचको दिगो मैत्रीलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन्। साथै, उनले साझा प्रगति, समृद्धि, सद्भाव र सहयोगका लागि नयाँ वर्षले प्रेरित गर्ने एक्समा उल्लेख गरेका छन्।
दिप्शन गुरुङ
Related posts

मृत्यु भएका व्यक्तिलाई दैलेख जिल्ला अदालतद्वारा जन्मकैदको फैसला
२०७८ माघ १५ | मध्यान्ह ०४:१० बजे
जापानका पूर्वप्रधानमन्त्री तोमिची मुरयामाको १०१ वर्षको उमेरमा निधन
२०८२ अशोज ३१ | मध्यान्ह १२:०६ बजे
बर्दियामा बाख्रा चराउन जंगल गएकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु
२०७९ जेष्ठ ११ | बिहान ०८:०२ बजे






