जुम्लामा ढिस्कोले पुरिएर एकजनाको मृत्यु

चन्दननाथ–४, मालाभिडमा माटो निकाल्दै गर्दा एक्कासि ढिस्को खसेपछि विमला पुरिएकी थिइन् । उनी गाउँकै ६ जनाको समूहमा माटो ल्याउन गएकी थिइन् ।

उनको शव परीक्षणका निम्ति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।

Related posts