Skip to main content
Opens in a new tab
Category:
अर्थ
धरहरा सञ्चालनको एक महिनामा ५५ लाखको टिकट बिक्री
२ वर्ष अघि
काठमाडौं । पुनर्निर्माण पश्चात धरहरा सशुल्क सञ्चालन भएको आज एक महिना पुगेको छ । यस अवधिमा प्रवेश शुल्कबापत् रु ५५ लाख…
वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो
२ वर्ष अघि
पर्सा । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा चारपाङ्ग्रे सवारीसाधनको आयात घटेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार…
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम बन्दै किबीखेती, बागलुङमा उत्पादन, बुटबलमा खपत
२ वर्ष अघि
बागलुङ । बागलुङमा उत्पादित बहुगुणी फल किबी अन्य जिल्लामा खपत हुन थालेको छ । अन्य जिल्लामा किबीले बजार र मूल्य…
अमेरिकी डलरको भाउ बढ्यो
२ वर्ष अघि
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार आज अमेरिकी डलरको…
विद्युत प्रसारण र वितरण प्रणाली सुधारका लागि जुट्यो ७२ अर्ब ९३ करोडको लगानी
२ वर्ष अघि
काठमाडौं । देशभित्रको विद्युत आपूर्ति भरपपर्दो तथा गुणस्तरीय बनाउन र छिमेकी देशसँगको विद्युत् व्यापार विस्तारका लागि प्रसारण र वितरण प्रणाली विस्तार,…
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
२ वर्ष अघि
बागमती । हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई सुरुङमार्ग सर्वसाधारणको अवलोकनका लागि खुला गर्ने तयारी सुरु भएको छ। बागमती प्रदेश सरकारको रु…
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
२ वर्ष अघि
काठमार्डौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलरको मूल्य आज स्थिर रहेको…
देशको व्यापार घाटा ५ महिनामा ५ खर्ब नाघ्यो
२ वर्ष अघि
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को मङ्सिर मसान्तसम्ममा ७ खर्ब ३५ अर्ब १४ करोड बराबरको वैदेशिक व्यापार भएको छ…
रामेछापमा धमाधम जुनार बिक्री
२ वर्ष अघि
रामेछाप, पुस ७ । मन्थली र रामेछाप नगरपालिकाकाका विभिन्न वडामा जुनार पाकेर पहेँलपुर भएपछि बिक्री गर्न थालिएको छ। रामेछाप नगरपालिकाको…
थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
२ वर्ष अघि
बागलुङ । बागलुङ नगरपालिका–१२ अमलाचौरका मुकुन्द ढकाल ४४ वर्षको भए। मलेसियामा १२ वर्ष बिताएका ढकालले गाउँमै पशुपालन सुरु गरेको चार…
←
1
…
136
137
138
139
140
…
210
→