Skip to main content
Skip to footer
Opens in a new tab
Category:
देश
रोटरी क्लव पश्चिम नवलपरासीको सहयोगमा पृथ्वीचन्द्र अस्पतालमा आईसीयू कक्ष, स्वास्थ मन्त्री हृदयेश त्रिपाठीद्वारा उद्घाटन
५ वर्ष अघि
नवलपरासी । पश्चिम नवलपरासीको परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा रोटरी क्लब अफ पश्चिम नवलपरासीले आईसीयू कक्ष निर्माण गरेको छ । जिल्लामा आईसीयू…
२६ गते बुधबार देखि प्रत्येक हप्ताको चौथो दिन वैदेशिक रोजगारका लागि श्रम स्वीकृत
५ वर्ष अघि
जितेश मण्डल काठमाण्डौ । वैदेशिक रोजगार कार्यालयले भौतिक रुपमा उपस्थित भई प्रत्येक हप्ताको चौथो दिन बुधबारको दिन श्रम स्विकृति दिने…
जसापाको १० मन्त्रीहरुको आज साँझ ८ बजे सपथ तयारी
५ वर्ष अघि
जितेश मण्डल काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका हुन् । नयाँ मन्त्रीहरुको सपथ आज साँझ ८ बजे हुने…
पत्रकारले अब जाँच दिनुपर्ने, सरकारले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान बनाइँदै
५ वर्ष अघि
काठमाडौ । सरकारले अब पत्रकारका लागि पनि जाँच लिने व्यवस्था गर्न लागेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना…
नेपालभर भ्वाइस कल सित्तैमा दिन्छौं, डाटाको मूल्य आधा घटाउँछौं : चौधरी ग्रुप
५ वर्ष अघि
काठमाडौ । नेपाल सरकारको कानून, नीति नियम तथा प्रक्रिया पूरा गरेर नै देशभर टेलिफोन सेवा पुर्याउन आतुर रहेको सिजी कम्युनिकेशनले…
महन्थ ठाकुर पक्ष जसपाले टुङ्गो लगायो मन्त्रीको नाम
५ वर्ष अघि
काठमाडौ । जनता समाजवादी पार्टी जसपा नेपालको महन्थ ठाकुर पक्षले पार्टीबाट मन्त्रीको नाम टुङ्गो लगाएको छ । यद्यपि, मन्त्रालयको विषयमा…
प्रधानन्यायाधीश बरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न तयार
५ वर्ष अघि
काठमाडौ । सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठकमा प्रधानन्यायाधीशले पेश गरेको बरिष्ठताका आधारमा संवैधानिक इजलास गठन सम्बन्धी संसोधनको प्रस्ताव अहिलेलाई अघि…
युवा नेता महेश बस्नेत गृहमन्त्री बन्दै, युवा पंक्तिमा खुसीयाली
५ वर्ष अघि
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्न लागेका छन् । ओली आजै नयाँ मन्त्रीहरुको नाम पक्का गरेर शपथ…
हिन्दु युवा शक्ति कपिलवस्तुद्वारा महाराजगन्जमा माक्स वितरण
५ वर्ष अघि
कपिलवस्तु । हिन्दु युवा शक्ति कपिलवस्तु संगठनद्वारा महाराजगन्ज नगरपालिका वडा नं - १ महाराजगन्जमा सर्वसाधारण व्यक्तिहरुलाई माक्स वितरण गरिएको छ…
पोखरिया अस्पतालमा अल्ट्रासाउण्ड र एक्सरे सेवा ठप्प, अबैधरुपमा संचालित निजी क्लिनिकले लुट्दै
५ वर्ष अघि
वीरगंज । पोखरिया अस्पतालमा विरामीका लागि अल्ट्रासाउण्ड र एक्सरे सेवा ठप्प भएको छ । सरकारी अस्पतालको अल्ट्रासाण्ड र एक्सरे सेवा…
←
1
…
1,186
1,187
1,188
1,189
1,190
…
1,327
→